नयाँ घर नक्सा दर्ता र नक्सा पास

आवश्यक पर्ने कागजातहरु आवश्यक पर्ने प्रक्रिया जिम्मेवार अधिकारी/लाग्ने समय/दस्तुर

१. निवेदन फाराम

२. जग्गाधनी दर्ता प्रमाण पुर्जाको प्रमाणित प्रतिलिपि

३. नागरिकताको प्रमाणपत्रको प्रतिलिपी

४. भवन निर्माणहुने जग्गाको कि.नं प्रष्ट भएको नापी नक्सा (ब्लु प्रिन्ट) सक्कल

५. नक्सापास गर्ने धनीको फोटा 8 प्रति (PP Size)

६. नक्सा पास गरिने घरको नक्साको प्रतिलिपी ३ प्रति (A3 साईजको पेपर)

७. चालु आ.वको सम्पति कर तिरेको रसिदको स्वयमले प्रमाणित गरेको प्रतिलिपी

८. जग्गा कुनै निकायमा धितोको लागि राखेको भएसम्बन्धित निकायबाट निर्माण कार्यको लागि दिइएको स्वीकृति पत्र

९. नक्सावाला मोही भएमा जग्गाधनी वा गुठीको स्वीकृतिपत्र

१०. वारेश राखी नक्सा पास गर्न वा वारेशनामा र वारिशको नागरिकताको प्रमाणपत्रको प्रतिलिपी

११. भवन निर्माण हुने जग्गाको बाटो प्रष्ट नभएमा सम्बन्धित वडा कार्यालयको बाटो कायम भएको सिफारिस

१२. डिजाइनरको NEC प्रमाणपत्र र नगरपालिकामा सूचीकृत भएको प्रमाणपत्रको प्रतिलिपी

१३. संधियारको मञ्जुरीनामा

भुमि व्यवस्थापन तथा भवन नियमन शाखा अन्तरगत भवन तथा भवन संहिता एवं निर्माण इजाजत डिजाइन समेत उपशाखा राजश्व तथा आर्थिक प्रशासन शाखा
nfUg] ;doM सोहि दिन
नगरपालिकाको आर्थिक ऐन बमोजिम

नियमित र तल्ला थप र नक्सा संशोधन

आवश्यक पर्ने कागजातहरु आवश्यक पर्ने प्रक्रिया जिम्मेवार अधिकारी/लाग्ने समय/दस्तुर

१. निवेदन

२. संशोधित नयाँ नक्साको प्रतिलिपी ३ प्रति (A3 साईज पेपर)

३. घर धनिको फोटो २ प्रति

४. जग्गाधनी दर्ता प्रमाण पुर्जा (सक्कल समेत)

५. नागरिकताको प्रमाणपत्रको प्रतिलिपी (सक्कल समेत)

६. पहिले पास गरेको नक्सा र प्रमाणपत्रको प्रतिलिपी

७. चालु आ.वको सम्पति कर तिरेको रसिदको प्रतिलिपी

८. अन्य कागजातको हकमा नयाँ नक्सा पास गर्दा आवश्यकता अनुसार पर्ने

सबै कागजातहरु पेश गर्नुपर्नेछ

९. संधियारको मञ्जुरीनामा

१०. तल्ला थप गर्न सकिने प्राविधिक प्रतिवेदन

शाखा र उपशाखा प्रमुख
nfUg] ;doM सोहि दिन
नगरपालिकाको आर्थिक ऐन बमोजिम

घर नक्सा नामसारी

आवश्यक पर्ने कागजातहरु आवश्यक पर्ने प्रक्रिया जिम्मेवार अधिकारी/लाग्ने समय/दस्तुर

१. निवेदन फाराम

२. जग्गाधनी दर्ता प्रमाणपुर्जाको स्वयम्‌ले प्रमाणित गरेको प्रतिलिपी पत्र

३. नागरिकता प्रमाणपत्रको प्रतिलिपी

४. मालपोत कार्यालयमा गरिएको जग्गा रजिष्ट्रेशनको प्रतिलिपी (राजिनामा लिखत )

५. कि.नं. प्रष्ट भएको नापी नक्सा (ब्लु प्रिन्ट) सक्कल

६. चालु आ.व. सम्मको सम्पति कर तिरेको रसिदको प्रतिलिपी

७. पास गरेको नक्सा र प्रमाण पत्रको सक्कल

८. पास गरेको नक्साको प्रतिलिपी

९. घर धनिको फोटो ४ प्रति

१०. सम्बन्धित वडाको सिफारिस

निर्माण सम्पन्न प्रमाण पत्र

आवश्यक पर्ने कागजातहरु आवश्यक पर्ने प्रक्रिया जिम्मेवार अधिकारी/लाग्ने समय/दस्तुर

१. निवेदन

२. निर्माण इजाजत पत्रको प्रतिलिपि

३. स्विकृत नक्साको सक्कल/प्रतिलिपी (न.पा. घोषणा पश्चात स्विकृत लिएकाहरूको हकमा कार्यालय अभिलेख फाइल प्रति)

५. नागरिकता प्रमाणपत्रको प्रतिलिपी

६. नापी नक्सा

७. तेस्रो पक्ष जाँच प्रतिवेदन घरधनी कबुलियतनामा र घरको चारैतर्फ देखिने तस्बिर 8 प्रति

८. सम्बन्धित व्यक्तिको फोटो २ प्रति

९. आवश्यक परेमा अन्य कागजातहरू

घर निर्माण इजाजत पत्र

आवश्यक पर्ने कागजातहरु आवश्यक पर्ने प्रक्रिया जिम्मेवार अधिकारी/लाग्ने समय/दस्तुर

१. डि.पि.सि. सम्म घरको चारैतिर देखिने स्पष्ट फोटो

२. जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपी

३. नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी

४. नक्सापास सक्कल

५. सम्पति कर तिरेको रसिद

६. नापी नक्साको फोटोकपि

घर नक्साको प्रतिलिपी प्रमाण

आवश्यक पर्ने कागजातहरु आवश्यक पर्ने प्रक्रिया जिम्मेवार अधिकारी/लाग्ने समय/दस्तुर

१. व्यहोरा खुलेको निवेदन

२. नागरिकता को प्रमाणपत्रको प्रतिलिपी

३. जग्गाधनि दर्ता प्रमाणपुर्जाको प्रतिलिपी

४. सम्पति कर तिरेको रसिद

५. स्विकृत घर नक्सा र इजाजतपत्रको फोटोकपी १ प्रति

६. कम्पनी भए कम्पनीको करचुक्ताको प्रमाणपत्रको प्रतिलिपी

७. डिजाइनरको नियुक्तीपत्रको प्रतिलीप

घर नक्सा नविकरण

आवश्यक पर्ने कागजातहरु आवश्यक पर्ने प्रक्रिया जिम्मेवार अधिकारी/लाग्ने समय/दस्तुर

१. निवेदन

२. जग्गाधनी प्रमाणपत्रको प्रतिलीपि

३. नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी

४. नक्सापासको फोटोकपी र सक्कल

५. नापी नक्साको सक्कल

योजना तथा कार्यक्रम सम्झौता

आवश्यक पर्ने कागजातहरु आवश्यक पर्ने प्रक्रिया जिम्मेवार अधिकारी/लाग्ने समय/दस्तुर

१. योजना तथा कार्यक्रम सम्झौताको लागि व्यहोरा खुलेको निवेदन | २. स्वीकृत लागत अनुमान

३. वडा कार्यालयको योजना सम्झौता गरिदिने वारेको सिफारिस

४. सरोकारवाला उपभोक्ताहरूको भेलाबाट निर्वाचित पदाधिकारी तथा कर्मचारीको रोहवरमा भएको उपभोक्ता समिति / अनुगमन समिति गठनको निर्णयको प्रतिलिपि । ५. संघसंस्था, समूह, क्लब, समिति आदी जस्ता आधिकारिक संस्थाद्वारा कार्यान्वयन गरिने योजना भए सोही समितिको आधिकारिक निर्णयको प्रमाणित प्रतिलिपि

६. समितिका पदाधिकारीहरूको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि ।

७. भौतिक पूर्वाधार वाहेक अन्य कार्यक्रमको लागि कार्यक्रम प्रस्ताव |

८. योजना तथा कार्यक्रम सम्झौता गर्ने व्यहोरा खुलेको समितिको

निर्णयको प्रतिलिपी ।

शाखा / उपशाखा प्रमुख
nfUg] ;doM सोहि दिन
नगरपालिकाको आर्थिक ऐन बमोजिम

रनिङ विल वा अन्तिम बिल भुक्तानी माग

आवश्यक पर्ने कागजातहरु आवश्यक पर्ने प्रक्रिया जिम्मेवार अधिकारी/लाग्ने समय/दस्तुर

१. योजना फरफारक गरिदिने वारेको निवेदन समितिले दिनुपर्ने ।

२. प्राविधिकबाट मुल्याङ्कन भएको कार्य सम्पन्न प्रतिवेदन / नापी किताब |

३. वडा कार्यालयबाट कार्यसम्पन्न / फरफारक गरिदिने वारेको सिफारिस पत्र ।

४. खर्चका प्रमाणित विल भर्पाईहरू ।

५. आयोजना सार्वजनिक लेखा परीक्षण फारम / खर्च सार्वजानिक सूचना फारम / भौतिक वित्तिय प्रतिवेदन

६. उपभोक्ता समिति / अनुगमन समितिबाट आमभेलाको उपस्थितिमा योजना सम्पन्न भएको व्यहोरा खुलेको खर्चका शिर्षकगत रूपमा अनुमोदन गरेको निर्णयको प्रतिलिपि तथा अन्तिम भुक्तानी माग गर्ने निर्णयको प्रतिलिपी

७. रू. ३ लाख भन्दा वढीको योजनाको लागि सुचना पार्टी राखिएको फोटो ।

८. कार्यसम्पन्न भएका तस्विरहरू

९. भौतिक पूर्वाधार वाहेकका कार्यक्रमहरूको हकमा कार्यक्रम सम्पन्न प्रतिवेदन |

१०. नगरस्तरीय अनुगमन समितिको भुक्तानीका लागि सिफारिस गर्ने निर्णय

११. अन्तिम ठेक्का बिल भए अनुगमन समितिको सिफारिस

योजना, अनुगमन तथा तथ्यांक

घ वर्गको निर्माण व्यवसायी ईजाजत

आवश्यक पर्ने कागजातहरु आवश्यक पर्ने प्रक्रिया जिम्मेवार अधिकारी/लाग्ने समय/दस्तुर

१. स्वीकृत कार्यविधि बमोजिमको ढांचाको निवेदन |

२. स्थायी लेखा नं. (मुल्य अभिवृद्धि कर समेतमा ) दर्ता भएको प्रमाणपत्रको प्रतिलिपी

३. फर्मको नाममा खाता खोली रु १,00,000/- (एक लाख) जम्मा गरेको बैंक भौचर ४. नगरपालिकामा राजश्व बुझाएको रसिद

५. फर्मको प्रोपाइटरको नागरिकताको प्रमाणपत्रको प्रतिलिपी

६. सबै कागजपत्रहरू नोटरी पब्लिकबाट प्रमाणित हुनुपर्नेछ ।

घ वर्गको निर्माण व्यवसायी

आवश्यक पर्ने कागजातहरु आवश्यक पर्ने प्रक्रिया जिम्मेवार अधिकारी/लाग्ने समय/दस्तुर

१. ईजाजत पत्र हराए वा नासिएकोमा प्रतिलिपि पाउन निवेदन दिनुपर्ने

१. ईजाजत पत्र हराए वा नासिएकोमा प्रतिलिपि पाउन निवेदन दिनुपर्ने

शाखा र उपशाखा प्रमुख
nfUg] ;doM सोहि दिन
नगरपालिकाको आर्थिक ऐन बमोजिम

ईजाजत पत्र हराएको वा प्रतिलिपि बनाउन घ' वर्गको निर्माण व्यवसायी ईजाजत पत्र नवीकरण

आवश्यक पर्ने कागजातहरु आवश्यक पर्ने प्रक्रिया जिम्मेवार अधिकारी/लाग्ने समय/दस्तुर

१. नवीकरण गरी पाउँ भन्ने व्यहोराको निवेदन

२. राजश्व तिरेको रसिद

३. कर कार्यालयबाट कर चुक्ताको प्रमाणपत्रको प्रतिलिपी

४. पासबुक (निर्माण व्यवसायीबाट भएका सार्वजनिक निर्माण कार्यको अभिलेख विवरण

१. नवीकरण गरी पाउँ भन्ने व्यहोराको निवेदन

२. राजश्व तिरेको रसिद

३. कर कार्यालयबाट कर चुक्ताको प्रमाणपत्रको प्रतिलिपी

४. पासबुक (निर्माण व्यवसायीबाट भएका सार्वजनिक निर्माण कार्यको अभिलेख विवरण

शाखा र उपशाखा प्रमुख
nfUg] ;doM सोहि दिन
नगरपालिकाको आर्थिक ऐन बमोजिम

पूर्व प्राथमिक तह सञ्चालन अनुमति

आवश्यक पर्ने कागजातहरु आवश्यक पर्ने प्रक्रिया जिम्मेवार अधिकारी/लाग्ने समय/दस्तुर

१. तोकिएको ढाँचा अनुसारको निवेदन

2. सम्बन्धित संस्थापक तथा लगानीकर्ताहरूको निर्णयको प्रतिलिपि

३. सम्वन्धित वडाको सक्कल सिफारिस

४. जग्गा धनी प्रमाणपत्रको प्रतिलिपी

५. जग्गा वा भवन भाडामा लिने भए कम्तीमा

६. विद्यालय सञ्चालक वा लगानीकर्ताको नागरिकताको प्रमाणपत्र

७. शैक्षिक गुठीको विधान तथा विद्यालय सञ्चालन विनियमावलीको प्रतिलिपी

 ८. विद्यालयमा कार्यरत शिक्षक, कर्मचारीको सेवा सर्त सम्बन्धि विनियमावलीको प्रतिलिपी

कक्षा आठको ग्रेडसिटको प्रतिलिपी

आठको ग्रेडसिटमा नाम थर, जन्ममिति संशोधन

आवश्यक पर्ने कागजातहरु आवश्यक पर्ने प्रक्रिया जिम्मेवार अधिकारी/लाग्ने समय/दस्तुर

१. निवेदन

२. सम्वन्धित विद्यालयको सिफारिस

१. निवेदन

२. सम्वन्धित विद्यालयको सिफारिस

शाखा र उपशाखा प्रमुख
nfUg] ;doM सोहि दिन
नगरपालिकाको आर्थिक ऐन बमोजिम

संस्था दर्ताको लागी

आवश्यक पर्ने कागजातहरु आवश्यक पर्ने प्रक्रिया जिम्मेवार अधिकारी/लाग्ने समय/दस्तुर

१. संस्था दर्ता गरी पाउँ भन्ने बारेको निवेदन

२. तोकिएको ढाँचामा तयार पारिएको तीन प्रति विधान (सुरुमा १ कपि, सच्याइ सकेपछि ३ कपि )

 ३. वडा कार्यालयको सिफारिस

४. पदाधिकारीको सकक्लै नागरिकता प्रमाणपत्र वा प्रतिलिपि

 ५. संस्था दर्ता गर्ने सम्बन्धमा समितिको बैठकको निर्णय प्रति

६. तोकिएको ढाँचामा पदाधिकारीको विवरण नाम थर, पद, ठेगाना, फोन नं. इमेल ठेगाना, कैफियत 

७. संस्थाको आफ्नै कार्यालय भवन रहे भवन रहेको जग्गा धनीपुर्जा पमाणपत्रको फोटोकपी वा कार्यालय भाडामा रहने भएमा घर धनीसँगको सम्झौता, घर धनीको नागरिकता र धनीपुर्जाको फोटोकपी

८. इन्डेक्स फाइल समेत १ प्रति (एक पटकका लागी)

९. संस्थाको छापको नमुना

शाखा २ उपशाखा प्रमुख
nfUg] ;doM सोहि दिन
नगरपालिकाको आर्थिक ऐन बमोजिम

संस्था नविकरणको सिफारिस

आवश्यक पर्ने कागजातहरु आवश्यक पर्ने प्रक्रिया जिम्मेवार अधिकारी/लाग्ने समय/दस्तुर

१. संस्था नविकरण गर्ने बारेमा संस्थामा भएको निर्णयको प्रतिलिपी

२. संस्था दर्ता प्रमाणपत्रको प्रतिलिपी

३. सिफारिस गरिपाउ भन्ने बारेको निवेदन

४. सिफारिस शुल्क वापतको राजश्व बुझाएको भौचर

५. वडा कार्यालयको सिफारिस

१. संस्था नविकरण गर्ने बारेमा संस्थामा भएको निर्णयको प्रतिलिपी

२. संस्था दर्ता प्रमाणपत्रको प्रतिलिपी

३. सिफारिस गरिपाउ भन्ने बारेको निवेदन

४. सिफारिस शुल्क वापतको राजश्व बुझाएको भौचर

५. वडा कार्यालयको सिफारिस

शाखा र उपशाखा प्रमुख
nfUg] ;doM सोहि दिन
नगरपालिकाको आर्थिक ऐन बमोजिम
सुचना/समाचार
फोन नं ०२६४१९०००, प्रमुख ९८५२०७०१२३, उप-प्रमुख_ ९८५२०७०१२४, प्रमुख प्रशासकीय अधिकृत ९८५२०७०१२१, सुचना अधिकारी ९८५२०७०१२६